नयाँ सत्ता गठबन्धन बन्दै, एमाले, माओवादी, रास्वपा र जसपा सहभागी हुने | Khabarhub Khabarhub

नयाँ सत्ता गठबन्धन बन्दै, एमाले, माओवादी, रास्वपा र जसपा सहभागी हुने


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चार दलको नयाँ सत्ता गठबन्धन बन्ने भएको छ । 

आज बसेको एमाले सचिवालय बैठकमा नयाँ सरकार बनाउने निर्णय गरिएको बैठकमा उपस्थित शीर्ष नेताले बताए ।  यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, र जसपा पनि नयाँ सरकार बनाउन तयार भएको बताएका छन् । 

एमाले, माओवादी, रास्वपाजसपा मिलेर आज नै सानो आकारको चार दलको मन्त्रपरिषद् बनाइने भएको छ । 

राजनीतिक मुद्रा टुङ्गिने भए वर्तमान गठबन्धन तोड्दा उपयुक्त हुने भएकाले नयाँ गठबन्धन बन्न लागेको  माओवादी पदाधिकारीले बताए । 

यस्तै जसपारास्वपावाले पनि नयाँ सरकार बन्न लागेको पुष्टि गरे ।

एमाले सचिवालयका एक नेताका अनुसार प्रचण्डलाई नै नेतृत्व मानेर जाने सहमति भएको हो । ती नेताले भने, ‘अहिले प्रचण्ड जीलाई नै नेतृत्व मानेर जाने कुरामा बैठकमा सहमति भएको छ ।’

बाकी पावर सेरिङको विषयमा सबै पार्टीको निर्णय आएपछि बसेर छलफल हुने छ ।

सत्ता गठबन्धन भत्कियो, आजै नयाँ मन्त्रिपरिषद् गठन हुँदै

माओवादीले उपमहासचिव पुनलाई सरकारमा पठाउने

रास्वपा सभापति लामिछानेकै नेतृत्वमा सरकारमा जाने

एमालेले पदम गिरीलाई मन्त्री बनाउने

रास्वपाको बैठक सकियो, निर्णय गर्ने अधिकार रविलाई

एमाले बैठक : माओवादीसँग सहकार्य गरेर सरकारमा जाने सहमति

जसपाको कार्यकारिणी बैठक जारी

नयाँ गठबन्धनका चार दलको बैठक बालुवाटारमा

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १० : २८ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका