नयाँ सत्ता गठबन्धन बन्दै, एमाले, माओवादी, रास्वपा र जसपा सहभागी हुने « Khabarhub

नयाँ सत्ता गठबन्धन बन्दै, एमाले, माओवादी, रास्वपा र जसपा सहभागी हुने


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चार दलको नयाँ सत्ता गठबन्धन बन्ने भएको छ । 

आज बसेको एमाले सचिवालय बैठकमा नयाँ सरकार बनाउने निर्णय गरिएको बैठकमा उपस्थित शीर्ष नेताले बताए ।  यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, र जसपा पनि नयाँ सरकार बनाउन तयार भएको बताएका छन् । 

एमाले, माओवादी, रास्वपाजसपा मिलेर आज नै सानो आकारको चार दलको मन्त्रपरिषद् बनाइने भएको छ । 

राजनीतिक मुद्रा टुङ्गिने भए वर्तमान गठबन्धन तोड्दा उपयुक्त हुने भएकाले नयाँ गठबन्धन बन्न लागेको  माओवादी पदाधिकारीले बताए । 

यस्तै जसपारास्वपावाले पनि नयाँ सरकार बन्न लागेको पुष्टि गरे ।

एमाले सचिवालयका एक नेताका अनुसार प्रचण्डलाई नै नेतृत्व मानेर जाने सहमति भएको हो । ती नेताले भने, ‘अहिले प्रचण्ड जीलाई नै नेतृत्व मानेर जाने कुरामा बैठकमा सहमति भएको छ ।’

बाकी पावर सेरिङको विषयमा सबै पार्टीको निर्णय आएपछि बसेर छलफल हुने छ ।

सत्ता गठबन्धन भत्कियो, आजै नयाँ मन्त्रिपरिषद् गठन हुँदै

माओवादीले उपमहासचिव पुनलाई सरकारमा पठाउने

रास्वपा सभापति लामिछानेकै नेतृत्वमा सरकारमा जाने

एमालेले पदम गिरीलाई मन्त्री बनाउने

रास्वपाको बैठक सकियो, निर्णय गर्ने अधिकार रविलाई

एमाले बैठक : माओवादीसँग सहकार्य गरेर सरकारमा जाने सहमति

जसपाको कार्यकारिणी बैठक जारी

नयाँ गठबन्धनका चार दलको बैठक बालुवाटारमा

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १० : २८ बजे

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक बस्दैछन्

राष्ट्रियसभाको बैठक बस्दै, मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गरिने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

सोमबार बिहानै रोल्पामा भूकम्पको धक्का

काठमाडौँ – रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प