संसद् बैठक स्थगित हुने « Khabarhub

संसद् बैठक स्थगित हुने


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो राजनीतिक घटनाक्रमले प्रतिनिधिसभाको आजका लागि पूर्वनिर्धारित बैठक स्थगित हुने भएको छ ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक स्थगितका लागि मौखिक जानकारी आएकाले केही समयमा स्थगितबारे सूचना निकाल्ने बताइएको छ ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि तय भएको थियो । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले स‌सदलाई सम्बोधन गर्ने कार्यसूची रहेको थियो ।

त्यस्तै आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको कार्यसूची समेत रहेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १० : ३४ बजे

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले