नयाँ समीकरणको छलफल गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक  « Khabarhub

नयाँ समीकरणको छलफल गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक 


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ समीकरणको छलफल गर्न एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।

सोमबार दिउँसो ३ बजे बस्ने गरी समाजवादीले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बोलाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने छ ।

यसअगाडि माओवादीले समाजवादीलाई पनि नयाँ गठबन्धनको समीकरणमा लाने छलफल गरेको छ । यसमा एमाले पनि लचिलो भएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १२ : ५७ बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल