राष्ट्रियसभा बैठक स्थगित | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक स्थगित


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ । 

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठक बिहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको हो । 

सोमबारकै लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि  बिहीबारसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १ : १२ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले