मधेसमा हाम्रै नेतृत्वको सरकार चाहियो, यत्तिकै सरकारमा गइन्न : जसपा प्रवक्ता सुमन « Khabarhub

मधेसमा हाम्रै नेतृत्वको सरकार चाहियो, यत्तिकै सरकारमा गइन्न : जसपा प्रवक्ता सुमन


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टीका प्रवक्ता मनिसकुमार सुमनले जसपा आजै सरकामा नजाने बताएका छन् ।

उनले मधेस प्रदेश सरकारमा आफ्नो सरकार सुनिश्चितता नभएसम्म आफूहरू सरकारमा नजाने बताए ।

उनले भने, ‘ नयाँ सत्ता गठबन्धनसँग मधेस प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकारको सुनिश्चितता चाहियो । यतिकै सरकारमा गइन्न ।’

हाल मधेसमा जसपाका नेता सरोज यादव कांग्रेससहितका समर्थनमा मुख्यमन्त्री छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  २ : २६ बजे

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी

सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले

आजदेखि झापामा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु

भद्रपुर– औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव–२०८२ आजदेखि जिल्ला सदरमुकाम

नेतान्याहु ट्रम्पको शान्ति बोर्डमा सहभागी

एजेन्सी – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड