विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड « Khabarhub

विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको फागुन महिनासम्म शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड बचत रहेको छ ।

बिहिबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आठ महिनाको विवरणमा जानकारी दिएको हो ।

गत वर्ष यही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ४२ अर्ब रुपियाँ बचत थियो । त्यस्तै राष्ट्र बैंकले फागुन मसान्तसम्म विदेशी मुद्राको  सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड रुपियाँ रहेको जनाएको छ । 

बैंकले अहिलेको विदेशी मुद्राको संचितीले १२.४ महिनाको वस्तुको आयत धान्न पुग्ने बताएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ६ : ०४ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र