वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई पहिलो सफलता « Khabarhub

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई पहिलो सफलता


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वेष्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृंखलाको पाँचौँ तथा अन्तिम खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर वेष्ट इन्डिजले ब्याटिङ रोजेपछि फिल्डिङमा उत्रिएको नेपालले पहिलो विकेट लिएको छ ।

नेपालका खेलाडी सागर ढकालले वेष्ट इन्डिजका काडिम एलेनलाई आउट गरेका हुन्। काडिम ११ रन बनाएर आउट भए ।

यसअघिका चारमध्ये तीन खेलमा जित निकालेको वेष्ट इन्डिजले शृङ्खला ३–१ ले आफ्नो पक्षमा पारिसकेको छ ।

पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका तीन खेलमा लगातार पराजित हुँदै आएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  १२ : ३७ बजे

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा