टी-२० विश्वकप : युगान्डाविरुद्ध ब्याटिङ गर्दै अफगानिस्तान | Khabarhub Khabarhub

टी-२० विश्वकप : युगान्डाविरुद्ध ब्याटिङ गर्दै अफगानिस्तान


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले आईसीसी टी-२० विश्वकप अन्तर्गत अफगानिस्तान र युगान्डाको खेल भइरहेको छ। युगान्डाले टस जितेर सुरुमा फिल्ड रोज्दै अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको छ।

समूह ‘सी’मा रहेका अफगानिस्तान र युगान्डाले पहिलो प्रतिस्पर्धा प्रोभिडेन्स स्टेडियममा गरेका हुन्।

यो समूहको पहिलो खेलमा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ। पपुवा न्युगिनी (पिएनजी)लाई वेस्ट इन्डिजले ५ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको हो।

यो समूहमा वेस्ट इन्डिज, पिएनजी, अफगानिस्तान, युवान्डा र न्युजिल्यान्ड छन्।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ६ : ३६ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले