संसदबाट अर्थमन्त्री हराएपछि…  « Khabarhub

संसदबाट अर्थमन्त्री हराएपछि… 


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।

संसद बजेटसम्बन्धि छलफल जारी रहेका बेला अर्थमन्त्री वर्षमान पुन उपस्थित नभएको बताउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अर्थमन्त्रीको उपस्थितिको माग गरेपछि सभामुखले बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन् ।

बजेटसम्बन्धी छलफलमा अर्थमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको बताउँदै राप्रपा अध्यक्ष लिङदेन सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सभामुखले अर्थमन्त्री राष्ट्रिय सभा बैठकमा रहेकाले केही समयमा आउने भन्दै १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  २ : ४० बजे

सांसद दुलालले भने : समाचार लेखेकै कारण पत्रकार आतंकित बनाउन पाइँदैन

काठमाडौं- नेकपाका प्रमुख सचेतक युवराज दुलालले समाचार लेखेकै आधारमा पत्रकारमाथि

प्रधानमन्त्री नेतान्याहुको चेतावनी- हिजबुल्लाहविरुद्ध इजरायलले आक्रमण तीव्र बनाउने

काठमाडौं– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानस्थित हिजबुल्लाह विरुद्ध सैन्य आक्रमण अझ

अब श्रम संस्कृतिका कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य

काठमाडौं- श्रम संस्कृति पार्टीले मातहतका सबै कमिटिका कार्यक्रममा प्रयोग हुने

प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न

काठमाडौं– नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा

पाकिस्तानले अस्वीकार गर्‍यो अमेरिकी प्रस्ताव, अब्राहम सम्झौतामा नजोडिने

इस्लामावाद- पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले पाकिस्तान अब्राहम अकॉर्ड्समा सामेल