‘एमालेसँगको सात बुँदे सहमति कार्यान्वयन हुन्छ, कांग्रेसले तलमाथि गर्दैन’ | Khabarhub Khabarhub

‘एमालेसँगको सात बुँदे सहमति कार्यान्वयन हुन्छ, कांग्रेसले तलमाथि गर्दैन’


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता सहकार्यको लागि गत असार १७ गते भएको ७ बुँदे सहमति कार्यान्वयन हुने बताएका छन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री लेखकले एमालेसँगको सहमति कार्यान्वयन गर्न कांग्रेस तयार रहेको बताए।

‘एमालेसँगको ७ बुँदे सहमति कार्यान्वयनमा शंका नगर्नुस्, कांग्रेस इमानदार छ । दुवै दल इमानदार छौँ’, उनले भने ।

एमालेको ७ बुँदे सहमति पार्टी केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेकोले कार्यान्वयनमा कुनै समस्या नहुने पनि बताए ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  २ : ०८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’