दशैंको आगमनसँगै सिँगारिए शक्ति पीठहरु (तस्बिरहरु) « Khabarhub

दशैंको आगमनसँगै सिँगारिए शक्ति पीठहरु (तस्बिरहरु)


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपालीहरुको महान् चाड बडादशैँको आगमनसँगै शक्ति पीठहरु एकाएक चम्किएका छन् । उपत्यकामा विभिन्न शक्तिपीठहरुमा झिलिमिली बत्तीहरु सजाइएको छ ।

काठमाडौँस्थित नक्साल भगवती मन्दिर, मैतीदेवी मन्दिर, कालिका स्थान लगायत देवी मन्दिर सजाइएको छ ।  

पूजा गरिने ठाउँहरुमा आकर्षक पण्डाल, रंगीचंगी बल्ब जडान गरिएको छ । अहिले ती मन्दिरहरुको आकर्षण नै बेग्लै भएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ७ : ४८ बजे

सुहाङलाई पेलेर बादललाई दलको नेता बनाउने प्रयास

काठमाडौं– नेकपा एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको बादल

राष्ट्रियसभा कार्यव्यवस्था बैठक- उपाध्यक्ष र समिति सभापतिको निर्वाचन अघि बढाइने

काठमाडौं– राष्ट्रिय सभाले सभाको उपाध्यक्ष र समिति सभापतिको निर्वाचन प्रक्रिया

पूर्णबहादुरको वक्तव्य अनधिकृत, फेरि दोहोर्‍याए कांग्रेसले कारबाही गर्ने

काठमाडौं- नेपाली कांग्रेस अनुशासन समितिको बैठकले चौधौँ महाधिवेशनका उपसभापति पूर्णबहादुर

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

काठमाडौं– गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो

सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने

काठमाडौं– प्रतिनिधिसभाको सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने