पूर्व मुमाबडामहारानी रत्न अस्पताल भर्ना « Khabarhub

पूर्व मुमाबडामहारानी रत्न अस्पताल भर्ना


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना भएकी छन्।

९७ वर्षीया शाहको स्वास्थ्यमा समस्या आएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

चिकित्सकहरूका अनुसार उनको छातीमा संक्रमण देखिएको छ । तर जटिल समस्या केही छैन ।

रत्न पूर्वराजा महेन्द्र शाहकी पत्नी हुन्। नारायणहिटी दरबारबाट राजा ज्ञानेन्द्रको बहिर्गमनपछि पनि रत्न त्यहाँस्थित महेन्द्र मञ्जिलमै बसोबास गरिरहेकी छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  १२ : २५ बजे

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल