कति मन्त्रालय माओवादीले लिने भन्ने हिसाब नै गरेकाे छैन : देव गुरुङ « Khabarhub

कति मन्त्रालय माओवादीले लिने भन्ने हिसाब नै गरेकाे छैन : देव गुरुङ


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ बनेको सत्ता गठबन्धनमा आफ्नो भागमा कति मन्त्रालय पर्छ भन्ने कुरा पार्टीमा नै थाहा नभएको बताएको छ ।

पार्टीमा महासचिव देव गुरुङले कति मन्त्रालय लिने भन्नेबारे माओवादीले हिसाब नै नगरेको बताए ।

उनले खबरहबलाई भने, ‘सबै घटकहरूलाई मिलाएर लाने जिम्मेवारी छ । अहिले कति मन्त्रालय लिने हिसाब गरिएको छैन । अन्य दलहरू पनि समावेश भइरहनु भएको छ । यसले गर्दा अहिले माओवादीले यति ननै भन्दैन ।’

उनले अन्य घटक नेकपा एकीकृत समाजवादी र लोसपा पनि सरकारमा आउने सम्भावना भएको बताए ।

गुरुङ थप्छन्, ‘ भने पनि माओवादीले ४ मन्त्रालय भने आफ्नो भागमा राख्ने बुझिएको छ । अर्थ र कानुन मन्त्रालय आफूसँगै राख्ने भएको छ ।’

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १ : २२ बजे

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल