न्युजल्यान्डले युवा अपराध कम गर्न सैन्य एकेडेमी स्थापना गर्ने | Khabarhub Khabarhub

न्युजल्यान्डले युवा अपराध कम गर्न सैन्य एकेडेमी स्थापना गर्ने


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

वेलिङ्टन – न्युजिल्यान्ड सरकारले युवाहरूमा देखिन सक्ने पुनः अपराधको जोखिम कम गर्न युवा अपराध विरुद्ध सैन्य एकेडेमीहरू विकास गर्ने योजना बनाएको छ । बालबालिका मन्त्री करेन छौरले मङ्गलबार यस बारे जनाकारी दिएका छन् ।

विभिन्न कारणले युव पुस्ता गम्भीर र निरन्तर अपराधको शृङ्खलामा फसिरहेको पाइएकाले त्यसलाई नियन्त्रण गर्न ुसैन्य शैलीकाु एकेडेमीहरूको स्थापना गर्ने र अपराध विरुद्ध विभिन्न किसिमका सचेतनामूलक गतिविधि सञ्चालन गर्ने सरकारको तयारी छ ।

सैन्य शैलीको एकेडेमी यस वर्षको मध्यदेखि सञ्चालन हुनेछ जसमा युवाहरूलाई अज्ञानता र उत्तेजनाका कारण कुलत र अपराधमा फस्ने र पटकपटक अपमानित हुने जोखिम कम गर्न मद्दत गर्नका लागि सैन्य कम्पोनेन्टका साथै पुनर्वास र आघात–सूचनायुक्त हेरचाह लगायतका विषय समावेश हुनेछन् ।

यस्ता कार्यक्रमले थुप्रै युवा अपराधीहरूका जीवनमा अनुशासित र संरचित वातावरणका साथ वास्तविक परिवर्तन प्रदान गर्नेछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ८ : १० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका