ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते | Khabarhub Khabarhub

ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् ।

ललितपुर महानगरपालिका–१७ स्थित टहरोमा आगलागी पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा सञ्जय गिरी, श्रीमती रुपा गिरी, उनीहरूका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् ।

उनीहरू सबैजनालाई उपचारका लागि किस्ट अस्पताल लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी एवम् प्रवक्ता नरेशराज सुवेदीले बताए ।

प्रहरीकाअनुसार उक्त टहोरामा मोबिल स्टोर थियो । मोबिलमासमेत सल्किएर फैलिएको आगो नियन्त्रण प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १२ : १४ बजे

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ – दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको