नेपालले लियो नेदरल्याण्ड्सको दोस्रो विकेट « Khabarhub

नेपालले लियो नेदरल्याण्ड्सको दोस्रो विकेट


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले नेदरल्याण्ड्सको दोस्रो विकेट लिएको छ ।

दीपेन्द्रसिंह ऐरीले ८.२ ओभरमा नेदरल्याण्ड्सको तेस्रो वरियताका ब्याटर विक्रमजीत सिंहको विकेट लिएका हुन्‌ ।

यो समाचार तयार पार्दासम्म नेदरल्याण्ड्सले ८.४ ओ‌भरमा २ विकेट गुमाएर ४५ रन रन बनाएको छ । नेपालले १०७ रनको लक्ष्य दिएको छ ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  १२ : १९ बजे

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा

जुम्लामा १९ सय क्विन्टल चामल मौज्दात

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार

पृथ्वी, अरनिको र मेची राजमार्ग अवरुद्ध : देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

केही भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

त्रिशूली–३ ‘ए’ आयोजनामा रातभर उद्धार प्रयास, बाक्लो स्ल्याब फुटाएर सुरुङ खोल्ने तयारी

काठमाडौँ– रसुवाको गोसाइँकुण्ड क्षेत्रमा बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–३ ‘ए’