तीनकुनेस्थित बिस्कुट गोदाममा आगलागी (तस्बिरहरू) « Khabarhub

तीनकुनेस्थित बिस्कुट गोदाममा आगलागी (तस्बिरहरू)


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको तीनकुनेस्थित एक घरमा रहेको विस्कुट गोदाममा आगलागी भएको छ ।

तीनकुनेबाट सुविधानगरतर्फ जाने सडकसँगैको एक घरमा आगलागी भएपछि नियन्त्रणका लागि दमकल पुगेका छन् ।

बिस्कुट गोदाममा आगो लागेपछि त्यहाँ रहेका ग्यास सिलिन्डरबाट झन् आगो फैलिएको थियो ।

उक्त आगो निभाउन काठमाडौं र ललितपुरका ४ वटा बारुण यन्त्र र ट्यांकर परिचालन गरिएको छ ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  १ : ४५ बजे

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि