पेरिस ओलम्पिक : अल्कारेजलाई हराउदै जोकोभिचले जिते स्वर्ण पदक | Khabarhub Khabarhub

पेरिस ओलम्पिक : अल्कारेजलाई हराउदै जोकोभिचले जिते स्वर्ण पदक


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्बियाका स्टार टेनिस खेलाडी नोभाक जोकोभिचले पेरिस ओलम्पिक २०२४ को पुरुष सिंगल्समा स्वर्ण पदक जितेका छन् ।

उनले स्पेनका कार्लोस अल्कारेजलाई हराएर विम्बल्डन २०२४ मा आफ्नो हारको बदला लिएका छन् । रोमाञ्चक खेलमा जोकोभिचले अल्कारेजलाई ७–६(७–३), ७–६(७–२) ले हराएका थिए ।

जितसँगै जोकोभिचले आफ्नो करियरमा पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जितेका छन् । त्यस्तै अल्कारेजले पहिलो ओलम्पिक रजत पदक जितेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ८ : ३७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’