कटुवा पेस्तोलसहित एक जना पक्राउ | Khabarhub Khabarhub

कटुवा पेस्तोलसहित एक जना पक्राउ


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

रौतहट– १ थान कटुवा पेस्तोलसहित आइतबार दिउँसो प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

गढीमाई नगरपालिका-१ समनपुर बस्ने ५२ वर्षीय बिरेन्द्र राउतलाई  पक्राउ गरेको हो 

राउतको घरमा पेस्तोल रहेको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गरूडाबाट खटिएको प्रहरीले उनको घरको आँगनमा झारपातले छोपी लुकाई छिपाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  २ : ३७ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास