बुद्धभूमि नेपाल हाइड्रोको ‘लक इन’ अवधि २१ गते सकिने  | Khabarhub Khabarhub

बुद्धभूमि नेपाल हाइड्रोको ‘लक इन’ अवधि २१ गते सकिने 


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको ‘लक इन’ अवधि ३० दिनपछि सकिने भएको छ ।

कम्पनीका प्रवद्र्धक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कम्पनीका कर्मचारीले वितरण गरेर शेयरको लक इन अवधि असोज २१ गतेबाट खुल्ने भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर कुमार सुवेदीले जानकारी दिए ।

कम्पनीले २०७८ साल असोज २२ गते उक्त शेयर जारी गरेको थियो । जसमा संस्थापकको २८ लाख कित्ता, स्थानीयको ४ लाख कित्ता र कर्मचारीको १६ हजार कित्ताको लक इन अवधि खुला हुने भएको हो ।

यो समाचार तयार पर्दासम्म उक्त कम्पनीको शेयर प्रतिकित्ता ५४० रुपैयाँ भन्दा बढी मूल्यमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  १२ : ०७ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले