बुद्धभूमि नेपाल हाइड्रोको ‘लक इन’ अवधि २१ गते सकिने  « Khabarhub

बुद्धभूमि नेपाल हाइड्रोको ‘लक इन’ अवधि २१ गते सकिने 


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको ‘लक इन’ अवधि ३० दिनपछि सकिने भएको छ ।

कम्पनीका प्रवद्र्धक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कम्पनीका कर्मचारीले वितरण गरेर शेयरको लक इन अवधि असोज २१ गतेबाट खुल्ने भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर कुमार सुवेदीले जानकारी दिए ।

कम्पनीले २०७८ साल असोज २२ गते उक्त शेयर जारी गरेको थियो । जसमा संस्थापकको २८ लाख कित्ता, स्थानीयको ४ लाख कित्ता र कर्मचारीको १६ हजार कित्ताको लक इन अवधि खुला हुने भएको हो ।

यो समाचार तयार पर्दासम्म उक्त कम्पनीको शेयर प्रतिकित्ता ५४० रुपैयाँ भन्दा बढी मूल्यमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  १२ : ०७ बजे

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन

मुपात्र अर्थात् कहीँ नभएको भक्तपुरको जात्रा

ख्वप (भक्तपुर)- नेपालीमा एउटा भनाइ छ, कहीँ नभएको जात्रा हाडीगाउँमा

कान्ति लोकपथपको पहिरो हटाइयो

काठमाडौं– लगातारको वर्षासँगै कान्ति लोकपथमा आएको पहिरो हटाइएको छ। पूर्वाधार

इन्द्रजात्रा : राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरू छाता ओढेर पुगे वसन्तपुर

काठमाडौं– काठमाडौंमा आज इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा

कास्कीको मार्दी खोलामा पानीको सतहले सतर्कता तह पार गर्‍यो 

काठमाडौं– कास्कीको मार्दीखोलाले पानीको सतर्कता तह पार गरेको छ ।