गैँडाको आक्रमणबाट एक जनाको मृत्यु | Khabarhub Khabarhub

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा आज दिउँसो गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । 

कृष्णसार सामुदायिक वनमा गाई–गोरु चराउने क्रममा स्थानीय बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जनाएको छ । 

 गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका बोटेलाई स्थानीले उपचारका लागि अस्पताल भर्ना गरेका थिए । निजको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए। 

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ३ : ३५ बजे

सञ्जालमा अबोधपनको बिक्री : निर्धालाई किन बनाइन्छ मागी खाने भाँडो ?

काठमाडौं- कुनै सीप छैन, कुनै क्षमता छैन । उनीहरूको अभिव्यक्तिले

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं- धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।

परराष्ट्र मन्त्री राणाको चीन भ्रमण स्वीकृत

काठमाडौं– परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको

बयानका लागि रविलाई मंगलबार काठमाडौं ल्याइँदै

काठमाडौं- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)