रविको हिरासत बास लम्बिएपछि छलफलमा रास्वपा नेताहरू « Khabarhub

रविको हिरासत बास लम्बिएपछि छलफलमा रास्वपा नेताहरू


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यही कात्तिक २३ गतेसम्म हिरासतमा बस्नुपर्ने भएपछि नेताहरू अनौपचारिक छलफलमा जुटेका छन् ।

थप आन्दोलनको तयारी र अन्य नयाँ कार्यक्रमबारे छलफल गर्न नेताहरू जुटेका हुन् ।

रास्वपाका एक सांसदका अनुसार जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थपिएपछि अब रास्वपाले आन्दोलनको स्वरूप कस्तो बनाउने भन्नेबारे छलफल हुने छ ।

रवि पक्षका वकिलहरूले यस पटक पनि उनलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न माग गरेका थिए । तर अदालतबाट १० दिनको म्याद थपिएपछि उनीहरू आक्रोशित छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ५ : ३६ बजे

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक