काठमाडौंविरुद्ध सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेनको अर्धशतक « Khabarhub

काठमाडौंविरुद्ध सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेनको अर्धशतक


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको जारी खेलमा सुदूरपश्चिम रोयल्सका ब्याटर ब्रान्डन म्याकमुलेनले काठमाडौं गुर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन् । उनले ३१ बलमा अर्धशतक पूरा गरेका हुन् ।

अर्धशतक प्रहारपछि ब्रान्डन मैदानमा लामो समय टिक्न सकेनन् । त्यसपछि उनले ५ बल मात्रै खेले । उनी ३६ बलमा ५३ रन बनाएर पवेलियन फर्किए ।

स्कटल्यान्डका अलराउन्डर ब्याटर समेत रहेका ब्रान्डनलाई काठमाडौं गेर्हार्ड इरास्मसले शाहब आलममार्फत क्याच आउट गराएका हुन् । जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने ब्रान्डन आठौँ ब्याटर बनेका छन् ।

यसअघि लोकेश बम, शिखर धवन, रवि बोपारा, दीपेन्द्र सिंह ऐरी, अनिल साह, लाहिरु मिलान्था र मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेका थिए ।

कीर्तिपुर मैदानमा टस जितेर काठमाडौं गुर्खाजले सुदूरपश्चिमलाई पहिला ब्याटिङको निम्तो दिएको हो ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  २ : ३३ बजे

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका