चलेनन् काठमाडौंका ओपनर, बनाउन सकेनन् दोहोरो रन « Khabarhub

चलेनन् काठमाडौंका ओपनर, बनाउन सकेनन् दोहोरो रन


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्यसविरुद्ध जवाफी ब्याटिङमा रहेको काठमाडौं गुर्खाजले दुवै ओपनरलाई गुमाएको छ ।

४ दशमलव २ ओभरमा २७ रनको अवस्थाका काठमाडौंले २ विकेट गुमाएको हो । दोस्रो विकेटका रुपमा ओपनर शंकर राना आउट भए । ७ बल खर्चेर ३ रन बनाएको अवस्थामा उनी सुदूरपश्चिका सैफ जाइबको बलमा बोल्ड भएका हुन् ।

यसअघि अर्का ओपनर माइकल लेभिट पनि सात बल खेलेर आउट भएका थिए । दोस्रो ओभरको पहिलो बलमा माइकल लेभिट ५ रनको अवस्थामा बाहिरिएका थिए ।

पछिल्लो पटक काठमाडौंले भीम सार्कीलाई पनि गुमाएको छ । भीम ८ बलमा १० रन बनाएको अवस्थामा रनआउट हुन पुगेका हुन् ।

कीर्तिपुर मैदानमा टस जितेर जवाफि ब्याटिङका उत्रिएको काठमाडौंले १६८ रनको लक्ष्य पाएको छ । ताजा अवस्थामा काठमाडौंले सातौँ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ४३ रन बनाएर खेलिरहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ३ : २४ बजे

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा

केरामा आत्मनिर्भर बन्दै नेपाल

काठमाडौं- सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल केरामा

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति