राप्ती नदीमा डुबेर एक पुरुषको मृत्यु « Khabarhub

राप्ती नदीमा डुबेर एक पुरुषको मृत्यु


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको राप्ती नदीमा डुबेर एक पुरुषको मृत्यु भएको छ। 

राजपुर गाउँपालिका–६ गंगदीस्थित राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर स्थानीय ४० वर्षीय सुखदेव चौधरीको मृत्यु भएको हो। 

डुबेर अशक्त भएका उनको लमही अस्पताल दाङमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ५ : २१ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका