मागेको मन्त्रालय पाउने भए रविले, निर्णय आउन बाँकी  « Khabarhub

मागेको मन्त्रालय पाउने भए रविले, निर्णय आउन बाँकी 


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय पाउने भएको छ ।

सभापति रवि लामिछानेले गृह मन्त्रालय मागेका थिए । उक्त मन्त्रालय दिने सहमति जुटेको रास्वपा स्रोतको भनाइ छ ।

स्रोतले भन्यो, ‘हामीले मागेको मन्त्रालय पाइने भइयो ।’

गृहमा  सभापति रवि लामिछाने उपप्रधानसहित जाने भएका छन् । यस्तै अन्य तीन मन्त्रालयमा श्रम, शिक्षा तथा ऊर्जा मागिएको छ । तर ऊर्जाको साटो खेलकुद मन्त्रालय पर्न सक्ने बताइएको छ ।

अन्य मन्त्रालयको भने निधो लागेको छैन । हाल रास्वपाबाट उपसभापति डिपी अर्याल विना विभागीय मन्त्री छन् । प्रतिनिधिसभामा रास्वपाकाे २१ सिट छ ।

याे पनि… 

प्रदेशलाई ‘प्रभावकारी’ बनाउन रवि लामिछानेको हस्ताक्षर

गृहसहित ४ मन्त्रालयमा रास्वपाको दाबी

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १ : २२ बजे

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर