कैलालीमा एक जना मृत फेला | Khabarhub Khabarhub

कैलालीमा एक जना मृत फेला


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

कैलाली-  कैलालीमा बुधबार एक जना मृत अवस्थामा फेला परेका छन् ।

भजनी नगरपालिका–३ कुसमघाट स्थित मोहना नदीमा नामथर, वतन नखुलेका अन्दाजी २५ वर्षका पुरुषलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

उनको पाइन्टको खल्तीमा वर्ष २३ को प्रकाश विश्वकर्मा नामको पासपोर्ट भिजेको अवस्थामा भेटिएको छ । घटनाका सम्बन्धमा थप अनुस्न्धान भइरहेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ७ : ५० बजे

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ

आज ऋषिपञ्चमी : सप्तऋषिको पूजाआराधना गरिँदै

काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली

कार्तिक आर्यनको नयाँ फिल्म लाइनअप : जम्बी-थ्रिलरदेखि नाग जिल्लासम्म !

काठमाडौं – बलिउडका स्टार कार्तिक आर्यन पछिल्ला दिनमा आफ्नो चलचित्र

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक