बेलायतमा लिलामीमा राखिएको सुनको डल्लो किन भएन बिक्री ? « Khabarhub

बेलायतमा लिलामीमा राखिएको सुनको डल्लो किन भएन बिक्री ?


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायतमा सबैभन्दा ठूलो सुनको डल्ला फेला परेको छ । इङ्गल्याण्डमा फेला परेको सबैभन्दा ठूलो सो सुनको डल्लो लिलामीका लागि ल्याइएको छ । तर यसको उत्पत्ति रहस्यमा नै रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

रिचर्ड ब्रोकले मेटल डिटेक्टर मेसिन प्रयोग गरिरहेका थिए, जब उनले केही समयपछि बहुमूल्य सो धातुको डल्लो भेटाएका थिए । पछि ल्याबमा परिक्षण गरे पछि सो धातु सुन भएको पत्ता लागेको थियो ।

उक्त सुनको मूल्य ३० हजार देखी ४० हजार बेलायती पाउन्ड तोकिएको छ ।

तर लिलामीमा बेच्न राखिएको भए पनि त्यो अझै बिक्री भने भएको छैन,  यद्यपि रिचर्ड ब्रोक अझै पनि सो बहुमूल्य धातुको डल्लु बेचिने आशामा रहेका छन् ।

 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  १० : २९ बजे

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – आगामी भदौ १५ गते मनाउन तय गरिएको १९औँ

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि

सीमा क्षेत्रको त्यो मार्मिक दृश्य : बाढीले छोपिसक्दा पनि अरूलाई बचाउन भगाइरहेका थिए चिनियाँ प्रहरी ह्वाङ पेङ

काठमाडौं- उत्तरी छिमेकी चीनसँग नेपाललाई जोड्ने प्रमुख हिमाली नाका रसुवागढीले