इलाममा जीरबहादुरले जित्छन्, हामीले यतिकै उठाएको छैन : खनाल  « Khabarhub

इलाममा जीरबहादुरले जित्छन्, हामीले यतिकै उठाएको छैन : खनाल 


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम २ को उप-निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारले जित्ने दाबी गरेका छन् । शनिबार इलाममा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । 

उनले भने, ‘इलाममा हाम्रो पार्टीले जित्दैछ, जितबहादुर, नामै छ । हामीले त्यत्तिकै उठाएका छैनौँ, उहाँसँग योग्यता पनि छ । धेरै चकित हुनेछन् ।’

१५ वैशाखमा इलाममा हुने उपनिर्वाचनका लागि नेकपा एकीकृत समाजवादीबाट जितबहादुर राईले उम्मेदवारी दर्ता गराएका छन् । 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ३ : ५७ बजे

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध