जसपा फुटको असर : लुम्बिनी सरकारमा फर्किए राजीनामा दिएका भण्डारीलाल « Khabarhub

जसपा फुटको असर : लुम्बिनी सरकारमा फर्किए राजीनामा दिएका भण्डारीलाल


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वैशाख ८ गते राजीनामा दिएर बाहिरिएका लुम्बिनी प्रदेशका मन्त्री भण्डारीलाल अहिर फेरि सरकारमै फर्किएका छन् ।

लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको १६ दिनपछि अहिर सरकारमै फर्किएर कृषि तथा भूमि व्यवस्था मन्त्रालय सम्हालेका हुन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई अशोक राईसहितले विभाजित गरेपछि अहिर पनि नयाँ पार्टीतर्फ खुलेका छन् ।

अहिर लुम्बिनी प्रदेशमा जसपा संसदीय दलका नेता पनि हुन् । पार्टी विभाजनपछि अशोक राईको नेतृत्वमा बन्ने पार्टीमा सहभागी हुने गरी अहिर लुम्बिनी सरकारमा सहभागी भएका छन्।

फागुन २१ मा बनेको नयाँ गठबन्धनले जसपालाई दुईजना मन्त्री दिने सहमति कार्यान्वयन नगरेको भन्दै उनले वैशाख ८ गते राजीनमा दिएका थिए ।

तर अहिरको राजीनामा मुख्यमन्त्री जोखबहादुर महाराले स्वीकृत गरेका थिएनन् ।

जसपाका लुम्बिनीमा तीन जना प्रदेशसभा सदस्य छन् । जसमध्ये दुईजनालाई मन्त्री बनाउनुपर्ने जसपाको माग थियो ।

उपेन्द्र यादव विदेशमै हुँदा फुट्यो जसपा, सात सांसदले नयाँ दल दर्ता गर्दै

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

उपेन्द्र यादवलाई छाडेर नयाँ दलतिर जसपाका यी ७ सांसद

जसपाबाट विभाजित समूह सत्ता गठबन्धनमै रहने, सरकार पनि नछाड्ने

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

जसपा विभाजित भएपछि राजकिशोरले भने, ‘सिरहाको गाउँमा छु, बल्ल थाहा भयो’

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

उपेन्द्रले मन्त्री बनाएका नवलकिशोर नै जसपा छाडेर नयाँ दलतिर

अशोक राईको नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  २ : ५३ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र