मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन « Khabarhub

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन गरिएको छ। मोरङको सुन्दरहरैँचाको वडा नं ८ स्थित चन्द्रनगरमा रहेको पाथीभरा माता मन्दिरमा बार्षिक उत्सवको अवसरमा लाख बत्ती बालेर दिप प्रज्वलन गरिएको हो।

बैशाख २३ गते देखि २५ गतेसम्म संचालन चल्ने बार्षिक उत्सवको कार्यक्रम सोमबार साझ मन्दिरमा लाख बत्ती बालिएको मन्दिर ब्यबस्थापन समितका एक सदश्यले सुन्दरहरैचा अपडेटलाई जानकारी दिए।

यो मन्दिर ताप्लेजुङको शाखाका रूपमा चिनिदै आएको छ । हरेक दिन बिहानदेखि बेलुकासम्ममा भक्तजन पाथीभरा मन्दिरमा दर्शन गर्न आउने गरेका छन् । छोटो र अनुपम यात्राका लागि पाथीभरा धाम पनि उपयुक्त गन्तव्य हो ।

धार्मिक सांस्कृतिक तथा प्राकृतिक र विश्वास, आस्था एवं पवित्रताकी देवी पाथिभरा पवित्र धाम हो । पाथीभरा देवीको मन्दिरमा हिन्दु धर्मावलम्बी मात्रै नभई अन्य धर्ममा आस्था राख्नेहरुका लागि पनि पर्यटकीय गन्तव्य बनिरहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ९ : ५९ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच