धान खेतमा एक पुरुषको शव भेटियो « Khabarhub

धान खेतमा एक पुरुषको शव भेटियो


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.9k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरही वीरपुरनजिक धानखेतमा एक जना पुरूषको शव भेटिएको छ । 

उनी सिरहाको लहान नगरपालिकाका ४५ वर्षीय पवनकुमार कर्ण रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान उनको शव सप्तरीको राजविराज–कुनौली सडक छेउमा धान खेतमा जमेको पानीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १ : १६ बजे

घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण तथा

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि