राज्य व्यवस्था समितिको बैठकमा जाँदै प्रधानमन्त्री ओली « Khabarhub

राज्य व्यवस्था समितिको बैठकमा जाँदै प्रधानमन्त्री ओली


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ‌ओली पहिलो पटक संसदीय समितिको बैठकमा उपस्थित हुने भएका छन् ।

मंगलबार दिउँसो २ बजे बस्न लागेको उक्त बैठकमा प्रधानमन्त्री ओली आउने जानकारी समितिका सभापति रामहरि खतिवडाले दिएका छन् ।

गत असार ३० गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली पहिलो पटक संसदीय समितिमा उपस्थित हुन लागेका हुन् ।

यसअघि गत साउन १६ गतेको बैठकमा पनि ओलीलाई आमन्त्रण गरिएको थियो । तर ओलीले त्यसबेला आफू उपस्थित हुन नसक्ने पत्रसहित गृहमन्त्री रमेश लेखकलाई पठाएका थिए ।

 

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १ : ४९ बजे

आज २०८३ साल भदौ ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा