राष्ट्रिय पुस्तकालय दिवसको तयारी, मूल आयोजक समिति गठन « Khabarhub

राष्ट्रिय पुस्तकालय दिवसको तयारी, मूल आयोजक समिति गठन


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निरन्तर शिक्षाका लागि पुस्तकालय भन्ने मूल नाराकासाथ यस वर्षको राष्ट्रिय पुस्तकालय दिवस मनाइने भएको छ ।

आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयारी बैठक आयोजना गरि पुस्तकालयसंग सरोकारवालाहरूको उपस्थितिमा मन्त्रालयका सचिव डा. दीपक काफ्लेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको हो ।

यस्तै विगतका वर्षमा झैँ यस वर्ष पनि भाद्र १५ गते १७औं पुस्तकालय दिवस मनाउनका लागि विभिन्न उपसमितिहरू समेत गठन गरेको छ ।

पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गर्दै पुस्तकालय क्षेत्रमा भएका गतिविधिबारे जानकारी गराउने उद्देश्यले भाद्र १५ गतेलाई ‘पुस्तकालय दिवस’ को रूपमा मनाउन सुरू गरिएको हो ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  २ : १० बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)