प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार « Khabarhub

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार भएको छ । प्रधानमन्त्री ओली सोमबार साँझदेखि ज्वरोका कारण बालुवाटारमै आराम गरिरहेका छन् ।

अस्वस्थताका कारण प्रधानमन्त्री ओलीले मङ्गलबारका सम्पूर्ण भेटघाट तथा अन्य कार्यक्रमहरू स्थगित गरेका थिए । ओलीको सचिवालयले प्रधानमन्त्रीकाे स्वास्थ्यमा सुधार आए पनि आज कार्यालय भने नजाने बताएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १२ : ३६ बजे

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले