प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार « Khabarhub

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार भएको छ । प्रधानमन्त्री ओली सोमबार साँझदेखि ज्वरोका कारण बालुवाटारमै आराम गरिरहेका छन् ।

अस्वस्थताका कारण प्रधानमन्त्री ओलीले मङ्गलबारका सम्पूर्ण भेटघाट तथा अन्य कार्यक्रमहरू स्थगित गरेका थिए । ओलीको सचिवालयले प्रधानमन्त्रीकाे स्वास्थ्यमा सुधार आए पनि आज कार्यालय भने नजाने बताएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १२ : ३६ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी