कुन राज्यमा कमला ह्यारिसभन्दा अघि निस्किए डोनाल्ड ट्रम्प ? « Khabarhub

कुन राज्यमा कमला ह्यारिसभन्दा अघि निस्किए डोनाल्ड ट्रम्प ?


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकाका अधिकांश राज्यमा मतदान सकिएपछि अहिले मतगणना जारी छ । देशका ४८ राज्यमा अहिले तीव्र गतिमा गणना भइरहेको छ । हवाई र अलास्कामा भने मतगणना बाँकी छ ।

यस्तोमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपति पदमा दोस्रो पटक पुग्ने निश्चित भएको छ ।

बहुमतका लागि २७० इलेक्टोरल कलेज भोट चाहिनेमा ट्रम्पले अहिलेसम्म २६७ ल्याइसकेका छन् । उता डेमोक्रेटिककी उम्मेदवार कमला ह्यारिस २२६ इलेक्टोरल कलेज भोटसहित पछ्याइरहेकी छन्।

यस्तो अवस्थामा अब ट्रम्पलाई बुहमतका लागि तीन मत चाहिएको छ । ट्रम्पलाई ७ वटा स्विङ स्टेटको पनि मत मिल्दा ह्यारिसलाई पछार्ने नजिक पुगेका हुन् ।

कुनमा अगाडि

जर्जिया- ९१ प्रतिशत भोट गनिसक्दा ट्रम्प ५०.९ प्रतिशत मतसहित अगाडि छन् ।
नर्थ क्यारोलाइना- ८९ प्रतिशत मतगणना पूरा हुँदा ट्रम्प ५०.७ प्रतिशत मतसहित जितनजिक छन् ।
पेन्सिलभेनिया- यहाँ ८२ प्रतिशत मतगणना भइसकेको छ। ट्रम्पलाई यहाँ पनि ५१.३ प्रतिशत मत मिलेको छ ।
भिस्कन्सिन- ७० प्रतिशत मतगणना पूरी भएको छ । यहाँ ट्रम्पलाई ५०.७ प्रतिशत मत मिलेको छ ।
एरिजोना- यहाँ ५२ प्रतिशत मत गनिएको छ । जसमा ट्रम्प ४८.८ प्रतिशत मतसहित अगाडि छन् ।
मिशिगन- अहिलेसम्म ४० प्रतिशत मत गनिएको छ । ट्रम्प ५१.३ प्रतिशत मतसहित अगाडि छन् ।
नेभाडा- केवल २ प्रतिशत मत मात्रै गनिएको छ तर यहाँ पनि ट्रम्पलाई ७३.० प्रतिशत मत मिलेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १२ : ३५ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज