लुम्बिनीलाई झट्का : पहिलो ओभरमै गुमायो ओपनरलाई « Khabarhub

लुम्बिनीलाई झट्का : पहिलो ओभरमै गुमायो ओपनरलाई


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा लुम्बिनी लायन्सले पहिलो ओभरमै झट्का ब्यहोरेको छ।

पोखरा एभेन्जर्सविरुद्धको खेलमा लुम्बिनीले ओपनर आशुतोस घिराइयालाई पहिलो ‌ओभरको तेस्रो बलमै एल्बीडब्लुमा परेर गुमाएको हो ।

उनलाई पोखराका विपिन कार्कीले एलबीडब्लुमार्फत् पवेलियनमा पठाएका हुन् ।

घिराइया आउट भएपछि अहिले लुम्बिनीका लागि उन्मुक्त चन्द र कप्तान रोहित पौडेलले सम्हालिरहेका छ्न् ।

 

 

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : १३ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन