दबाबमा लुम्बिनी : दुवै ओपनरलाई शून्यमै गुमायो « Khabarhub

दबाबमा लुम्बिनी : दुवै ओपनरलाई शून्यमै गुमायो


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबारको दोस्रो खेल लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच जारी छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिलो ब्याटिङ राजेको लुम्बिनीलाई २ दशमलव २ आभेरमै दोस्रो झट्का लागेको छ ।

ओपनर आशुतोष घिरिया पहिलो ओभरको तेस्रो बलमा शून्य रनमै विपिन खत्रीको बलमा आउट भए । उनले तीन बल खर्चिए ।

त्यस्तै अर्का ओपनर तथा भारतीय ब्याटर उन्मुक्त चन्द पनि विपिनकै बलको शिकार भएका हुन् । उनले पनि खाता खोल्न सकेनन् । ४ बल खेलेर पवेलियन फर्किए ।

घिराइया र चन्द आउट भएपछि अहिले लुम्बिनीका लागि कप्तान रोहित पौडेल सन्दीप जोराले क्रिजमा खेलिरहेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : २४ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन