एफए कप : न्युक्यासल युनाइटेड चौथो चरणमा प्रवेश | Khabarhub Khabarhub

एफए कप : न्युक्यासल युनाइटेड चौथो चरणमा प्रवेश


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एफए कप फुटबल अन्तर्गत न्युक्यासल युनाइटेड चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा सन्डरल्याण्डलाई ३–० गोलले हराउँदै न्युक्यासलले सहज जित निकालेको हो ।

न्युक्यासलका लागि एलेक्जेन्डर इशाकले दुई गोल गरेका थिए भने एक गोल आत्मघाती उपहारस्वरूप प्राप्त भएको थियो ।

सन्डरल्याण्डका डानियर बालार्डले खेलको ३५औँ मिनेटमा  आत्मघाति गोल गरेपछि न्युक्यासलले सुरुवाती अग्रता बनाएको थियो ।

त्यसपछि इशाकले खेलको ४६औँ९०औँ मिनेटमा गोल गरेपछि न्युक्यासल युनाइटेड ३–० गोलले विजयी हुँदै प्रतियोगिताको चौथो चरणमा प्रवेश गर्न सफल भयो ।

 

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ८ : ०६ बजे

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ

पंक्षीको मासु नखाने खेवा लिम्बूहरूको लहरो

एक ऐतिहासिक थुमको रुपमा रहेको छ, पूर्वी नेपालमा छथर थुम।