जसपाबाट उपेन्द्र यादव स्वास्थ्यमन्त्री र सुडी वनमन्त्री, कार्की राज्यमन्त्री | Khabarhub Khabarhub

जसपाबाट उपेन्द्र यादव स्वास्थ्यमन्त्री र सुडी वनमन्त्री, कार्की राज्यमन्त्री


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टीले सरकारमा जाने दुई मन्त्रालय र मन्त्री टुङ्गो लगाएको छ । यस्तै जसपाले एक राज्यमन्त्रीको समेत टुङ्गो लगाएको हो ।

अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधानसहित स्वास्थ्य मन्त्री दिने भएको छ भने वन तथा वातावरण मन्त्रीमा नवकिशोर साह सुडीलाई पठाउने निर्णय गरेको जसपाले जनाएको छ । 

यादव यसअघि पनि स्वास्थ्य मन्त्री बनिसकेका थिए ।  साह यस अगाडि मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र सामाजिक विकासमन्त्री भइसकेका व्यक्ति हुन् ।

राज्यमन्त्रीमा भने दीपक कार्कीलाई पठाउने निर्णय गरेको हो । उनीहरूले आजै शपथ लिने बताइएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  १ : ३४ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले