जसपाबाट उपेन्द्र यादव स्वास्थ्यमन्त्री र सुडी वनमन्त्री, कार्की राज्यमन्त्री | Khabarhub Khabarhub

जसपाबाट उपेन्द्र यादव स्वास्थ्यमन्त्री र सुडी वनमन्त्री, कार्की राज्यमन्त्री


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टीले सरकारमा जाने दुई मन्त्रालय र मन्त्री टुङ्गो लगाएको छ । यस्तै जसपाले एक राज्यमन्त्रीको समेत टुङ्गो लगाएको हो ।

अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधानसहित स्वास्थ्य मन्त्री दिने भएको छ भने वन तथा वातावरण मन्त्रीमा नवकिशोर साह सुडीलाई पठाउने निर्णय गरेको जसपाले जनाएको छ । 

यादव यसअघि पनि स्वास्थ्य मन्त्री बनिसकेका थिए ।  साह यस अगाडि मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र सामाजिक विकासमन्त्री भइसकेका व्यक्ति हुन् ।

राज्यमन्त्रीमा भने दीपक कार्कीलाई पठाउने निर्णय गरेको हो । उनीहरूले आजै शपथ लिने बताइएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  १ : ३४ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल पुस ५ गते शुक्रबार तदनुसार

उपत्यकाको कुनकुन ठाउँमा आज बिजुली काटिन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले राजधानी काठमाडौँका विभिन्न स्थानमा आज

आज २०८१ साल पुस ५ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस ५ गते शुक्रबार तदनुसार

रविको ‘हिरासत तस्बिर’ बारे अनुसन्धान गर्न प्रहरीले बनायो समिति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान

काठमाडौं – नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण