रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा « Khabarhub

रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ । बैठक अपराह्न ५ बजे दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक, वैशाख १५ मा हुने उपनिर्वाचनको तयारी, संसदको कामकारबाहीमा पार्टीको भूमिका तथा संसदमा उपस्थितिलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ ।

संसदीय दलको बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको अहिलेसम्मको कार्यसम्पादनबारे पनि छलफल हुनेछ।

यसैगरी, संसदमा प्रस्तुत भएका विधेयकरूमाथि पार्टीको साझा धारणा बनाउने विषयमा बैठकमा  छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ९ : ५० बजे

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन

वासिङ्गटन- अमेरिकी सरकारकै एक रिपोर्टले इरानको वर्तमान सरकार तत्कालै ढल्न

सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर

काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’

टीसीएलको ‘गर्मीलाई भगाऔं, निःशुल्क एसी सर्भिसिङ गराऔं’ अभियान सुरु

काठमाडौं– टीसीएल नेपालले ग्राहकलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक