मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भन्दै कांग्रेसले प्रदेश प्रमुखलाई बुझायो पत्र « Khabarhub

मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भन्दै कांग्रेसले प्रदेश प्रमुखलाई बुझायो पत्र


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकीमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ ।

राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।

नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले सभामुखको समर्थनसहित पेश गरेको दाबिलाई स्वीकार गर्दै प्रदेश प्रमुख भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

यस अघि कोशी प्रदेश सरकार गठनमा सभामुखले मत दिएपछि सर्वोच्चले सो सरकार बर्खास्त गरेको नजिरलाई बेवास्ता गर्दै नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् ।

याे पनि…

खगराज अधिकारी गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  २ : ११ बजे

बैठकमा बोल्दा बोल्दै ढलेका एमाले नेता थापाको निधन

काठमाडौं– नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन

बिदा भए सशस्त्रका निर्वाचन प्रहरी

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरुमा भर्ना भएका निर्वाचन

केन्ट एयर प्युरिफायर सार्वजनिक : परिवारलाई शुद्ध हावाको उपहार

काठमाडौं– सिजी इलेक्टोनिक्स् अन्तर्गत केन्ट ब्राण्डले विभिन्न किसिमका एयर प्यूरिफायरहरु नेपाली

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेन्ज

इनिशा हत्या प्रकरण : छानबिन र दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– इनिशा बिक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा भन्दा