सन्दीपको चुनौती : ‘मैले बलात्कार गरेको पुष्टि भए फाँसीमा चढाइयोस्’ « Khabarhub

सन्दीपको चुनौती : ‘मैले बलात्कार गरेको पुष्टि भए फाँसीमा चढाइयोस्’


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यौन प्रकरणमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेले आफूले बलात्कार नगरेको दाबी गर्दै पुष्टि भए फाँसी सजाय माग गरेका छन्‌ । यद्यपी; नेपालको कानूनले नै फाँसीको सजाय बर्जित गरेको छ ।

विद्युतीय सामाजिक सञ्‍जाल फेसबुकमा मंगलबार साँझ लामो स्टाटस लेख्दै लामिछानेले आफू र पीडित भनिएकी ‘गौशाला-२६’ बीच जबर्जस्ती वा अनुचित प्रभावबाट सम्बन्ध भएको प्रमाणित गर्न पनि चुनौती दिएका छन्‌ ।

‘धेरै समय मौनतामा बसिरहें, आफूलाई अन्धकारमा राखिरहेँ, अनि प्रतीक्षामा पलपल बाँचिरहेँ,’ लामिछानेले लेखेका छन्‌, ‘ मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसला मा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसें।’

कानूनी व्यवसायीले आफूलाई नगरेको अपराधको दोषी बनाइएको बताएका, तर न्याय माग्दा माग्दा सिथिल भइसकेको पनि स्टाटसमा लेखेका छन्‌ ।

सन्दीपको स्टाटस :

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ५ : ४८ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला