यसरी मनाइँदैछ काठमाडौंमा जगन्नाथ रथयात्रा (तस्बिरहरू) | Khabarhub Khabarhub

यसरी मनाइँदैछ काठमाडौंमा जगन्नाथ रथयात्रा (तस्बिरहरू)


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) ले आइतबार काठमाडौंमा श्री जगन्नाथ रथयात्रा महामहोत्सव गरेको छ।

यो ३९ औं महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलले कमलादीमा रथ तानेर उद्घाटन गरे ।

नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित उक्त रथयात्रा महोत्सव कमलादी-घण्टाघर दरबारमार्ग पुतलीसडक प्रदर्शनी मार्ग भद्रकाली-एनएसी-न्यूरोड-वसन्तपुर हुँदै टुडिखेलमा समापन हुनेछ ।

नेपाली इतिहासमा परापूर्व कालदेखि नै राजाको प्रमुख आतिथ्यमा रथयात्रा हुने गर्दथ्यो।

यही संस्कृतिलाई निरन्तरता दिँदै अहिलेका राष्ट्रध्यक्ष राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा यस पटक पनि रथयात्राको गरिएको छ ।

रथयात्रासँगै भगवान जगन्नाथलाई १ सय ८ परिकार चढाइएको छ । भारतको जगन्नाथ पुरीमा पनि आजकै दिन विशेष समारोहसहित रथयात्रा हुने गर्छ।

 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ३ : १८ बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले