रुपन्देही र ललितपुरमा दुई जना मृत फेला « Khabarhub

रुपन्देही र ललितपुरमा दुई जना मृत फेला


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  रुपन्देही र ललितपुरमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ न्यु दुर्गानगर डेरा गरी बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका-४ घर भएका २६ वर्षीय सुशील दर्जी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, ललितपुरको ललितपुर महानगरपालिका-१७ सिंचाहिटी स्थित ललितपुर गेष्ट हाउसको ११ नम्बरको कोठामा सोलुखुम्बु घर भएका २१ वर्षीय जीवन निरौला आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ५ : १६ बजे

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने