राष्ट्रव्यापी नदी सफाइ अभियानमा जुटे युवा समूह « Khabarhub

राष्ट्रव्यापी नदी सफाइ अभियानमा जुटे युवा समूह


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेप्टेम्बर २० मा विश्व सरसफाइ दिवस र सेप्टेम्बर २१ मा विश्व नदी दिवसको अवसरमा नेपालभरका समुदायहरूले सप्ताहव्यापी नदी सरसफाइ अभियानमा भाग लिए ।

जसमा स्थानीय बासिन्दाहरू, युवा समूहहरू र सम्मानित अतिथिहरूलाई नदी प्रदूषणसँग जुध्न र वातावरणीय संरक्षण र व्यवस्थापन बढवा दिन परिचालन गरिएको थियो ।

यस पहलले ललितपुर, हेटौडा, भरतपुर, इच्छाकामना र गजुरीमा आयोजित महत्त्वपूर्ण सरसफाइ कार्यक्रमहरूको साथ जलमार्ग संरक्षणमा सहकार्य र प्रतिबद्धतालाई बढवा दिएको आयोजकले बताएका छन् ।

 

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ३ : १३ बजे

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

भोजपुर– पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण गरेसँगै ‘शून्य